बिराटनगर, मङ्सिर १७ गते ।
नेकपा एमाले पाटि आबद्ध युवा संघ र अनेरास्ववियुले
आज बेलुका ५ बजे बिराटनगरको गणतान्त्रिक चोकमा
नारा जुलुसका साथ केहिबेर संशोधन प्रस्ताताव खारेज
गरे भन्दै कोणसभा गरेका थिए ।
युवा संघका कार्याकर्ताहरूले संविधान संशोधन प्रस्ताप
खारेज गर, नारा बाजि कोणसभामा गरेका थिए।
भोलि पनि विभिन्न बिरोधका कार्यक्रम गर्ने जनाएका
छन।
Post a Comment