विराटनगर, पुस ९ गते ।
सातौं राष्ट्रिय खेलकुद हिजोदेखि पूर्वाञ्चलमा शुरु हुन गइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले साताव्यापी जारी रहने सो प्रतियोगिताको हिजो विराटनगरको शहीद रङ्गशालामा भव्य समारोहबीच उद्घाटन गर्नु भएको थियो ।
उदघाटन सत्रमा बिराटनगरको सहिद रङगसाला खेल मैदानमा
विभिन्न किसिमका झांकी प्रर्दसन गिएको थियो ।
प्रतिभावान खेलाडीको खोजीमा सातौं राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकहरूले बताउनु भएको छ ।
आयोकले दिको जानकारी अनुसार सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु यसबाट छनोट हुने विश्वास आयोजकहरूले लिएका छन ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ३५ पदकका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने जानकारी गराइएकोछ ।
सो अवसरमा खेलमा सहभागी खेलाडी र प्रशिक्षकलगायत आइ पुगेको आयोजक समितिले जानकारी गराएको छ ।
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ३५ खेलमा २९४ स्वर्ण,२९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Post a Comment