बिराटनगर, मङ्सिर १८ गते ।
बिराटनगर, जीवनको अन्तिम क्षण भन्ने संस्थाले
यहाँ आयोजित पत्रकार सम्मेलनमा पुर्व सभासद
कुबेर प्रसाद शर्मा लगाएले आफ्नाा कुराख्नुनु भएको
थियोे ।
मानिसले अस्वास्थ्य भएर अब कुनै काम गर्न नसकने
र दृर्घ रोगी भएको अस्थामा उसको लक्ष्य नै सजिलै
मृत्यु वर्ण नै भएकोले कानुनी सहजतानेपालमा पनि
हुनुपर्छ भन्नुु भयो।
यहि बारेमा छलफल देश भरि चलाइरहेकोो बताउनु
भयो।
यस्तो हाल बेलजियाम नेदरल्यान्ड स्वीवीजरलेन्ड
अमेरिकी केहिठाउमा यो कानुन लागुरहेको छ भन्नुु
भयो।
Post a Comment