Websoft University

नेपाल मगर पिधार्थी संघको राष्ट्रिय महादिवेशन हुुनेे


बिराटनगर, माघ १४ गते । रातो तारा डट कम
एकिकृत मगरात स्वायत प्रदेश प्राप्तिका लागि साइाा आन्दोलनको नाम दिदै राष्ट्रिय महादिवेशनको बैठक लेटाङको भोगटेनिमा यही माघ १५ र १६,१७ गते हुने भएकोछ ।
देशभरिबाट चार सय बढी मगर विधार्थी प्रतिनिधिहरु
महादिबेशमा उपस्थित हुदैछन ।

उक्त महादिवेशनको उदघाटन सम्माननीय सभामुख ओनसरी घर्ती मगरले लेटाङको भोगटेनी ८ को शान्ति भगवती उच्च मा विको प्रगणमा गरिने भएको कुरा नेपाल मगर संघ
की अध्यक्ष दिपा आले मगरले आज बिराटनगरमा पत्रकार सम्मेल गरेर सो कुराको जानकारी गराउनु भयो ।

तीन दिन सम्म चल्ने सो महादिबेशनको बन्द सत्रमा सागठानिक प्रतिबेदनहरु पेसगरिने कार्याक्रम रहेको छ । सोही बन्द सत्रबाटै कार्यासमितिको नेतृत्व चैन गरिने भएको कुरा समेतको जानकारी गरिने भएको छ ।

 सो अबिधेशनको खर्च रु २२ लाख ११ हजार लाग्नेअनुमान गरिएको हुदा खर्च महादिबेशन प्रतिनिधि केन्दिय समितिको दाईत्व अन्य दाताहरुकोसहयोग बाट जुटाईने भएको जानकारी गरार्ईएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.