Websoft University

हिसान स्पोर्टस मिट बिराटगरमा आयोजना गरिदै



बिराटनगर,माघ १४ गते । २०७३,रातो तारा डट कम- शिक्षाको गुणात्मक बिकास संगै खेलकुदलाई पनि  साथै लैजानु पर्ने भएकाले बिगत ९ वर्ष देखि यो खेलकुद प्रतियोगिता गर्दै आएको हो, बिज्ञाप्तीमा भनिएको छ।

बिराटनगरमा आज हिसानले पत्रकार सम्मेलन गरेर आफनो विज्ञाप्ती मार्फ सो कुरा जानकारी गराएको छ । हिसानका अध्याक्ष बलराम पन्तले जानकारी खिदै भन्नु भयो गत वर्ष राजनीतिक अस्थिरताका कारण यो खेलकुद प्रतियोगिता हुन नसकेको भन्दै यो वर्ष उत्साजनक तरिकाले प्रतियोगिता गर्ने बताउनु भएकोछ । हिसानले गत वर्ष गर्न नसके पनि यो वर्ष को खेल २०७३ माघ १५ गते बैजनाथपुरको नयाँ रगशालामा हुने भएकोछ ।

२१ उच्च माबिका १२ सय खेलाडीहरुले पाँच वटा खेलहरुमा सहभागिता जनाउनेछन । हिसानका अध्याक्ष बलराम पन्तका अनुसार सबै खेलकुद सम्पन्न गर्न छ लाख ३१ ह्जार लाग्ने छभने प्रबेश सुल्कबाट तीन लाख उठाईने र सिल्ड प्रमाण पत्र ईस्लिगटन कलेजकाठमाण्र्डौले दिने  जिम्मा लिएकोछ र बाँकी खर्च हिसानले आफैले व्यहोर्ने निर्णय भएको जानकारी गराउनु भयो ।

मोफसलको सर्वाधिक ठुलो विधालय स्तरिय खेलमहोत्सव लाई सफल पार्न सबै संग अनुरोध गरेकोछ।
यसको प्रचार प्रसार र लोकप्रियताको लागि सहयोगको अपेक्षा गरेका र्छौ । विधार्थी खेलाडीहरूको उच्च मनोबल बढाउने गरि खेलकुद संन्चालन गरिने जानकारी गराउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.