विराटनगर पुस १९ गते । रातो तारा डट कम -
निर्वाचित सांसदहरुले जिल्ला विकास समितिबाट विकास निमार्णका काममा खर्च गर्ने छुटयाइएको रकम दुरुपयोग भएको बारेमा स्थानिय पत्रपत्रिकामा आएको समाचारको नेकपा माओवादीका मोरड क्षेत्र नम्वर ४ का संसद शिव कुमार मण्डलले आफनो ध्यानआकर्षण भएको विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि दिएका छन ।
आफुहरुले विनियोजित गरेको रकम अधिकाश रकम जिल्ला विकास समितिबाट स्विकृत परियोजनामा खर्च भएको जानकारी दिइएको छ । जनताले कर तिरेर जम्मा भएको रकम विकाश निमार्र्णका लागी नेै भएको सो अवसरमा जानकारी गराइएको थियो । साथै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागी यस क्षेत्रमा तिन करोड र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागी ५० लाख छुटयाइएको जानकारी गराइएको थियो ।
Post a Comment