काठमाडौं,माघ १५ गते । २०७३, रातो तारा डट कम -
यो देखाएको भवन नयां बनाएको राष्ट्रपति भवन हो
यसको नाम, ‘रेड एन्ड हवाइट’ काठमाडौं, राखिएको छ।
अब यो भवन राष्ट्रपति निवास हो । साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन् । भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन् ।
नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको
थियो । निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र निवास थियो । अनलाइन बाट
Post a Comment