Websoft University

हाती पार्ईले खोप कार्याक्रम समेत प्रभावित हुनसक्ने



बिराटनगर,फागुन ५ गते । रातो तारा डट कम,केन्द्रिय स्तरका सात स्वस्थ्य कर्मी  ट्रेड  युनियाको आवानमा भन्दै कर्मचारीले जिल्ला जनस्वस्थ्य कार्यालय मोरङको काम पनि ठप्प पारेका छन ।


मंन्त्रालयले स्वस्थ्य सेवा ऐन २०५३को दफा ९को ख बंंमोजिम स्वाथ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको पद, तह,हरुको व्यास्थापन नगरेको भन्दै आन्दोलनका कार्याक्रमहरु अगि सारिएको जानकारी गराईएकोछ ।

स्वस्थय कर्मीहरुले उठाएका मागहरु सरकारले सम्वोध बेलै नगरे आन्दोलनलाई ससक्त बनाउदै,सेवा वन्द गर्दै अन्तिममा सबै सेवाहरु ठप्प पार्ने आज जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वास्थ्य संग सम्वन्धित युनियानका प्रतिनिधिहरुले जनस्वास्थ्या कार्यालय मोरगको गेटैमा बसेर धर्ना र विज्ञप्तीमा सहि गर्दै भनेका छन् यो उत्पन्न परिस्थितिको जिम्वेवार सरकार र मंन्त्रालय नै रहने समेत उल्लेख गरिएकोछ ।

जनस्वास्थ्य कार्यालय मोरङका कार्यालय प्रमुख चन्द्र देव मेहता सग ह्डतालको बारेमा जानकारी माग्दा, वहाले हडताल लम्विदै गयो भने आगामि २१ २२ २३,को हातीीपाईले रोगको खोप कार्याक्रम समेत प्रभावित हुँने भएकोले समस्य भएकोछ भन्नु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.