Websoft University

सम्पुर्ण स्वास्थ्यकर्मीहरुको सयुक्त ट्रेड युनियन सर्घष समितिको प्रेस विज्ञप्ती



बिराटनगर,फागुन १० गते । रातो तारा डट कम,केन्द्रिय स्तरका सात स्वस्थ्यकर्मी ट्रेड युनियनले उठाएका मागहरुका बारेमा छलफल भई बुँदा न.१ र २ मा भएका कुराहरुलाई संम्झोैता अनुसार लागु गराउन तीन वर्ष देखि सघर्ष गर्दै आएको आज प्रेस विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

मंन्त्रालयले स्वस्थ्य सेवा ऐन २०५३ को दफा ९को ख बमोजिम स्वाथ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको पद, तह,हरुको व्यास्थापन नगरेको भन्दै आन्दोलनका कार्याक्रमहरु अगि सारिएको जानकारी गराईएकोछ ।

स्वस्थय कर्मीहरुले उठाएका मागहरु सरकारले सम्वोध बेलै नगरेको ले आन्दोलनलाई ससक्त बनाउदै,सेवा वन्द गर्दै अन्तिममा सबै सेवाहरु ठप्प पार्ने जस्ता कुरा आज जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वास्थ्य सग सम्वन्धित युनियानका प्रतिनिधिहरुले आज बिराटनगरमा पत्रकार सम्मेलनमाआफना मागहरुका बारेमा जानकारी गराउदै प्रेस विज्ञप्ती जारी गर्दै आज सम्मआन्दोलन थालेको ५० दिन भईसक्ता पनि सुनुवाई नभएको गुनासो समेत गरिएकोछ ।

सघर्षको कार्याक्रमहरु घोषण भईसके पछि आन्दोल फिर्ता भएको विज्ञप्ती प्रति दु ख व्याक्त गर्दै त्यस्ता गैर जिम्मेवारी प्रति घोर भत्सर्ना सबैलाई आन्दोलनमा सहभागि हुँन आव्हान समेत गरेका छन । स्वास्थ्यकर्मी सयुक्त छ वटा ट्रेड युनियनका अध्याक्षहरुले सहिगरेर प्रेस विज्ञप्ती जारी गरेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.