Websoft University

प्रहरीले ६ कठ्ठामा लागाइएको अफिम खेती नष्ट




माेरङ, फागुन ११ गते । रातो तारा डट कम-
मोरङ्गको रंगेली प्रहरीले डाईनियामा करिब ६ कठ्ठामा लागाइएको लागु औषध अफिम खेती नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सजीबबाबु खड्काले मोरङलाई लागुऔषध मुक्त बनाउने अभियान अनुरुप नियन्त्रण अभियान चलाइएको बताउनुभयो ।

डाईनिया ६ र १ स्थित लगाईएको करीब ६ कठ्ठा बराबरको अफिम खेती नष्ट गरिएको उहाले बताउनुभयो । लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरका प्रहरी निरिक्षक.राकेश पोद्दार सहितको टोलीले नष्ट गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.