Websoft University

राजनीतिक दलसम्बन्धी थ्रेसहोल्ड, लाागुु गरेेर समानुपातिक हटाउनु पर्छ भन्छन जनता


काठमाडौं, माघ १९ गते । २०७३, रातो तारा डट कम -
राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’ उमेदवार योग्यता र समानुपातिक जस्ता कुरा जनबिरोधि भए पनि
सरकारले नहटाउनजे एक सिटे मात्रहोइन पाटि खोल्ने सबै
सदन देखि सबैठाउमा दलालि र दलहरूको ‘बार्गेनिङ’ बढििर
नेछ । 

०६४ पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे दलका नेताहरूले आफ्नो स्वार्थअनुकूल पार्टी विभाजन गर्ने र मन्त्री बन्नेसम्मका घटना पटक–पटक दोहोरिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक–एक सिट भएका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का मन्त्री बनेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएयता एकसिटे दलका नेताहरूको मन्त्रिपरिषदमा हालीमुहाली सुरु भएको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

राजनीतिक दलसम्बन्धी व्यवस्थामा निर्वाचन आयोगले भनेअनुसार १.५ प्रतिशत थ्रेसहोल्ड भएको भए ०७० को निर्वाचनमा ११ दलको मात्रै संसदमा प्रतिनिधित्व हुने थियो । त्यसो हुँदा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, नेकपा माले, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा र सद्भावना पार्टीले मात्रै संसदमा प्रतिनिधित्व पाउने थिए । तर, अहिले संसदमा ३१ दलले प्रतिनिधित्व गर्छन् ।
आजको नयाँ पत्रिका बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.