Websoft University

लायन्स क्लबद्वारा विद्यार्थीलाई पाठ्य सामाग्री बितरण



विराटनगर, फागुन ६ गते । लायन्स क्लब बिराटनगर युनिकले आज मोरङको कोशीहरैचा नगरपालिका ५ मा रहेको जुडी प्राथमिक बिध्यालयमा रहेका ६० जना बिध्यार्थिहरुलाइ स्कुल ब्याग र तीन सय थान कपि पेन्सील बितरण गरेको छ ।

लायन्स क्लबका अध्यक्ष बिनोदकुमार राउत , लायन्स लिडर्सहरु सरिता दाहाल , खेम नेपाल , नित्तम चौहान , ओम प्रसाईं , प्राचार्य छत्र काफ्ले , नाट्यकर्मी भरत गुरागाइ , लगायतले सो सहयोग हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा दाहाल प्रतिस्ठान केन्द्रका केन्द्रिय सदस्य समाजसेवी लायन बिस्वकान्त दाहाललाइ स्कुले झोला प्रायजोन गरिदिनुभएकोमा बिध्यालयले सम्मान गरेको थियो ।

साथै शिक्षामा सहयोग गरेको मा विद्यालयका विध्यार्थिले बधाई ज्ञापन गरेको लायन्स क्ल्वका अध्यक्ष विनोद राउत ले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.