Websoft University

गोली प्रहारबाट सासु बुहारीको हत्या

बिराटनगर चैत्र ४ गते। रातो तारा डट कम,
मोरङको कटहरी गाविसमा गोली प्रहारबाट सासु बुहारीको हत्या भएको छ।

कटहरी १ आदर्श टोल बस्ने अन्दाजी ४५ वर्षिया गीता निरौला र उनकी बुहारी वर्ष २२ की अस्मिता भट्टराईको शुक्रबार साँझ आफ्नै घरमा गोली प्रहारबाट हत्या भएको भन्ने जानकारी प्राप्त भएको छ।

घटनास्थलमा क्षेत्रीय अनुसन्धान समुह (RIT) र जिल्ला प्रहरी कार्यालय मोरङको टोली परिचालन भई घटनाबारे थप अनुसन्धान भईरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.