विराटनगर चैत ५ गते। रातो तारा डट कम,
नेपाली चलचित्रको विकास र प्रवन्ध गर्ने उदेश्यका साथ स्थापित “नव संगीत फिल्मस “ ले “घटक वे ” नामक फिल्म निर्माण गर्न लागेको संस्थाका अध्यक्ष संगीत “विकल्प“ ले बताएका छन ।
यस फिल्म युवा वर्गको लागि लक्षित गरि सकारात्मक सन्देश दिने गरी फिल्म बनाउन लागेको ,साथै फिल्म निर्माण मा नया प्रतिभावन कलाकारहरुलाइ अवसर दिने उदे्श्यले चैत्र १९ गते शनिवार काठमान्डौँको महाराजगंज स्थित आस्था कला केन्द्र मा अडिशन लिन लागेको बताउनुभएको छ ।
दिउसो ११ बजेदेखि अडिशन लिने अडिशन बाट उत्कृस्ट हुने नया प्रतिभा लाइ फिल्म मा अवसर प्रदान गर्ने भन्दै उनले इच्छुक प्रतिभावान नव कलाकार ले नव संगीत फिल्म्स लाइ सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।
Post a Comment