बिराटनगर,चैत ३ गते । रातो तारा डट कम,खास गरि खोटाङ जिल्लाबाट बसोबाससरी मोरङ सुनसरी इाापामा बस्तै आएकाहरुको सस्था भएकाले यसमा सबै जाति जनजातिहरु समेटिएको जानकारी गराएको थियो ।
यो संस्था २०५४ सालमा बिराटनगरमा स्थापना भइ सामाजिक सेवामा तल्लिन भएर लागेको पाईनछ । कार्याक्रमका अध्यक्ष तथा सेवाका पनि अध्यक्ष गोपाल कटुवालले आफना कुराहरु राख्दै,२५१ सदस्य र एक हजार साधारण सदस्यहरुरहेको जानकारी गराउनु भयो ।
यो संस्थाको चैत ५ गते बिराटनगरमा अधिबेशन हुने र यसैबाट नयाँ कार्या समितिको पनि चैन हुने जानकारी गराउनु भयो ।
कार्याक्रममा चेतराज रेग्मी सचिव र गोपाल कटुवालले सहिगरेको प्रस बिज्ञप्ति समेत बितरण गरिएको थियो ।
पूर्व अध्यक्षहरु अधिवक्ता भोजराज श्रेष्ठा र कृष्ण प्रसाद भण्डारीले पनि आफना कुराहरु राख्नु भएको थियो ।
Post a Comment