काठमाडौं, फागुन २० गते । रातो तारा डट कम-
सरकारले स्मार्ट लाइसेन्स अझै देशभर वितरण गर्न सकेको छैन । यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि बागमती अञ्चलमा मात्रै स्मार्ट लाइसेन्स वितरण गर्दै आएको थियो ।
अन्य अञ्चलका कार्यालयबाट हस्तलिखित लाइसेन्स वितरण हुँदै आएको छ, यश बाट बढी चलखेल गर्न सकिने कर्मचारीलाई घुस लिएर काम गर्न सजिलो हुनेछ ।
विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दासमेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो ।
सरकारले स्मार्ट लाइसेन्स अझै देशभर वितरण गर्न सकेको छैन । यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि बागमती अञ्चलमा मात्रै स्मार्ट लाइसेन्स वितरण गर्दै छ । अन्य अञ्चलका कार्यालयबाट हस्तलिखित लाइसेन्स वितरण हुँदै आएको छ ।
विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दासमेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो । विभागका प्रवत्ता टोकराज पाण्डेले अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केही समय ढिलाइ भएको स्वीकारेकाछन।
‘प्राविधिक कारणले उपत्यकाबाहिर स्मार्ट कार्ड वितरणमा केही समय ढिलाइ भएकै हो,’ उनले भने,‘पोखरा र बागलुङ कार्यालयबाट छिट्टै स्मार्ट लाइसेन्स जारी गर्छौ।’ यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर पक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ ।
विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो ।ज पाण्डेले अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केही समय ढिलाइ भएको स्वीकारे।
‘प्राविधिक कारणले उपत्यकाबाहिर स्मार्ट कार्ड वितरणमा केही समय ढिलाइ भएकै हो,’ उनले भने,‘पोखरा र बागलुङ कार्यालयबाट छिट्टै स्मार्ट लाइसेन्स जारी गर्छौ।’
यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर पक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ । विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो ।
Post a Comment