Websoft University

२१ गतेबाट एमालेको मेची-महाकाली अभियान झापाबाट सुरु हुने


मोरंङ, फागुन २० गते । रातो तारा डट कम,
बिराटनगर, नेकपा एमाले पाटिले बिराटनगरमा आज पत्रकार सम्मेलन गरेर फागुन २१ गतेबाट राष्टिय मेची महाकाली अभियान इाापाबाट सुरु हुने जानकारी गराएको छ ।

नेपाली जनताले ल्याएको संबिधान कार्यान्वयन,आगामि हुने निर्वाचन समेतलाई समेत ख्याल गर्दै यत्रामा एक हजार गाडी,१० हजार मोटरसाईकल,१ लाख कार्याकर्ता राजमार्गमा हुने मेची-महाकाली जनता जागरण अभियान सगै हिडनेछन सांसद ऋषिकेस पोखरेलले जानकारी गराउनु भयो।

जनदवाव सृजना गर्न यो अभियान सुरु गरिएको हो,भनिएकोछ । नेकपा एमाले मोरगका अध्यक्ष बिनोद ढकाले पत्रकारहरुलाई जानकारी दिदै, यो मेची-महाकाली यात्रा पाटि अध्याक्ष केपी ओलीको नेत्रित्वमा, इालनाथ खनाल, मादव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल,लगाएतका वरिष्ठ नेताहरुको दैनिक हजार जनाको सहभागिता हिडिरहनेछ ।

फागुन २१ गते सुखानीमा बिहान ८ बजे शहीदहरुलाई सम्झेर
दश बजे झापाको मेचीबाट बिधिवत रुपमा यात्र सुरु हुने भएकोछ ।

त्यसैगरी बिर्तामोड, दमकमा हुँने लाखौको रुपमा उपस्थित जनसभा लाई नेताहरुबाट संम्वोधन हुने छ र सो दिन दश हजार बढी नेता कार्याकर्ताहरु होम स्टेकारुपमा दमकमै बस्ने नेता ढकालले जानकारी गराउनु भयो ।

२२ गते फागुनमा उर्लावारी,पथरी,हुदै मोरगको बिराट चोकमा ऐतिहासिक लाखौं उपस्थित जनसभालाइ सम्वोधन हुँने र सो दिन ईटहरीमा होम स्टेकै रुपमा बास रहने पुर्वअध्याक्ष महेश रेग्मीले जानकारी गराउनु भयो ।

यो यात्रा यसरीनै पस्चिम लाग्ने छ र चैत्र ५ गते सुर्खेतमा पुगेर समापन हुने रेग्मीले पत्रकार हरुलाई जनकारी गराउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.