Websoft University

जिल्ला समन्वय समिति मोरङमा जनताको डेलिगेशन


बिराटनगर,चैत ३ गते । रातो तारा डट कम,अहिले कोशी हरैचा र सुन्दर दुलारी नगरपालिका एउटै भए पछि त्यसको कार्यालय कुन ठाउँमा राख्ने भन्ने कुरामा त्यस क्षेत्रका जनताहरुको चासो बढेको पाईन्छ ।

कोशी हरैचा (बिराटचोक) बाट सुन्द दुलारीमा नगरपालिका कार्यालय सार्न प्रयास भईरहेकै बेला कोशी हरैचाका जनताले कार्यालय साबिकैमा रहनु पर्ने माग गर्दै मोरग जिल्ला समन्वय समितिको कार्यालय बिराटनगरमा  आज ज्ञापन पत्र बुइााएका छन ।

सो ज्ञापन पत्र बुइादै जिल्ला समन्व समितिका कार्र्यालय प्रमुख सोभाकर रेग्मीले आफुले सक्ने सम्मको समनय  गरिदिने भन्नु भएकोछ ।

कोशी हरैचामा भएको भवन नगरपालिकाकै भएकाले सो ठाउँ सबैलाई पाईक पर्ने र बिराट चोक बाट कुनै पनि हालतका कार्यालय सारिलान नदिने स्थानिय वासिहरु,रमेश न्यापाने, अर्जुन गजुरेल,समेत जनकारी गराएका
छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.