Websoft University

गोल्डेन अस्पताल प्रालि र नेपाल पत्रकार महासघ बिच सम्झौता भयो


बिराटनगर,फागुन २३ गते । रातो तारा डट कम,बिराटनगर उपमहानगरपालिका वडा नं ९ रंगेली रोडस्थित गोल्डेन अस्पतालको छैटौ वार्षिक उत्सवको बेला पत्रकारहरुलाई
 निं:सुल्क केहिमा ससुल्क उपचार गरिदिने जस्ता बिषयहरुमा घोषणा भएअनुसार आज सम्झौता भएको हो ।

गोल्डेन अस्पता प्रालिका बोर्ड अफ डाईरेकटरहरु डा. श्याम रौनियार, दिनेश ठाकुर, सनातन मण्ड र नेपाल पत्रकार महासघ मोरगको सभापति बन्धु पोखरेल र पत्रकारहरुको उपस्थितरहेको थियो ।

त्यसैगरी क्रमलाई सम्बोधन गर्दै श्याम रौनियारले भन्नु भयो आफना माता पीताको आसिरवादले कुनै काम गरेर नाफा कमाउनु मात्र होईन सेवा पनि गर्नु पर्छ भन्ने भावनाले गर्दा सामाजिक सेवातिर पनि हामिले हात बढाएका छौ, अव न्यूरो सर्जरी जस्तो महगो उपचार पदतिलाई पनि हामिले अव ४०हजारमै गरिदिने निर्णय भएको जानकारी गराउनु भयो ।

त्यसैगरी दिनेश ठाकुरले सेवानै धर्महो भन्ने कुरालाई हामीले आत्मा साथ गरेका छौ र सेवा नै धर्म हो हामी भन्छौ भन्नु
भयो । नेपाल पत्रकार महासघ मोरगका सभापति बन्धु पोखरेल आफना कुराहरु राख्दै मेरो पालामा
पत्रकारहरुका लागि देखिने खालका केहि कामहरु गरौ भनेर यो काम गरेको जानकारी गराउनु भयो ।

परिचय पत्र बनाए पछि नियाम पुगेका पत्रकारहरुलाई नि सुल्क ओपिडी,ल्याप,एक्स रे,अल्ट्रासाउन्ड,ईसिजी, इन्डोस्कोपी, बेड चार्ज, हुनेछन ।

त्यसैगरी,सिटी स्क्यान आईसियू ल्याप टेस्ट शल्याकृया भेन्टिलेटर, ५०,प्रतिसत छुटमा उपचार हुनेछन । पत्रकारहरुका आश्रीत परिवारका लागि भन्नाले पत्नी छोराछोरी आमा बुबा समेतको उपचार नि सुल्कै हुने भएको छ ।

तर यो सबै सुबिधा प्राप्त गर्न नेपाल पत्रकार महासंघ मोरगको सदस्यता अनिवार्य भएको हुनु पर्ने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.