Websoft University

आदिवासीको नेतृत्व तथा कानुनी शिक्षा तालिम सुरु






विराटनगर,चैत ४ गते । रातो तारा डट कम-
आदीवासी जनजाती समुुदायलाई राजनितिकको नेतृत्व विकासका लागी आजदेखी विराटनगरमा नेतृत्व विकास तथा कानुुनी शिक्षा सम्वन्धि तालिम शुुरु भएको छ ।

नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय पषिद विराटनगरको आयोजना तथा विराटनगर उपहानगरपालिकाको सहयोगमा भएको तालिममा विभिन्न जातिय संस्थाका ३ दर्जन भन्दा वढिको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले आदीवासी समुुदायको नेतृत्व विकासका लागी तालिम उपयोगी हुुने बताए ।


कार्यक्रममा नेपाली कांग्रेस नगर सभापती भिम पराजुुली , नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहाक अध्यक्ष कुुमोद अधिकारी, नेकपा माओवादी केन्द्र नगर इर्चाज नमिता न्यौपाने फोरम लोकतान्त्रीकका नगर इर्चाज पंकज वर्मा, विराटनगर टोल संगठनका संयोजक राजेश मास्के, आदीवासी जनजाती माहासंघका मोरङ अध्यक्ष मिलनकुुमार राई नगर अध्यक्ष सुुरेशकुुमार गनगाईले तालिमको सफलताका लागी शुुभकामना दिएका थिए ।

विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरिएको थियो । यसैगरी आदीवासी जनजाती महासंघमा सक्रिय योगदान पुु¥याउनुुहुुने जिल्ला अध्यक्ष मिलनकुुमार राई तथा टोलसंगठनका संयोजक राजेश मास्केलाई सम्मान पत्रद्धारा सम्मान गरिएको नगर सचिव प्रेम देवानले जानाकरी दिए ।  तालिम दुुई दिनसम्म चल्ने सचिव देवानले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.