विराटनगर,चैत २९ गते। रातो तारा डट कम,
मोरङमा कार्यरत पत्रकारहरूद्वारा सञ्चालित संस्था सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको मंगलबार
बसेको बैठकले सस्थागत सेर सदस्यहरूको बारेमा छलफल
गरियो।
हाल सम्म यस सहकारीमा ९१ जना सेर सदस्य रहेका छन भने
चुक्ता पुजी ९ लाख १ सय रहेको जानकारी प्रप्त भएको छ।
सन्चार सहकारीले साथिहरूलाइ सहयो गर्दै रहेको अध्यक्ष मोहन भण्डारी जानकारी गराउनु भयो।
आजै बाट सेर सदस्य हरूलाइ सेर धनी प्रमाणपत्र बितरण समेत सुरू गरेको कुरा सहकारीका सचिव महाप्रसाद खतिवडाले जानकारी गराउनु भयो।
Post a Comment