निर्वाचन आयोगका माननीय आयुक्त नरेन्द्रे दहालले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउदै,भन्नु भयो -अहिले आयोगले देशका सात क्षेत्रमा निर्वाचन दुई दिने गाष्ठीहरु सन्चालन गरिरहेको जानकारी गराउनु भयो ।
पूर्वमा सिन्धुली र बिराटनगरमा निर्वाचन गोष्ठी भईरहेकोछ, भने आयोगले परिचय पत्र मत पत्र लगाएतका सामाग्री छपाईको काम समेत सके र आयो निर्वाचन गराउन तयारी भईसकेको छ भन्नु भयो ।
पत्रकारहरुको जिज्ञसाहरुको जवाफ दिदै आयुक्तले भन्नु भयो- एकै चरणमा देश भरी निर्वाचन हुनेमा ढुक्क रहनु होस सर्ने कि नसर्ने जस्ता कुरा तिर नलाग्नु होस भन्नु भयो ।
राजनीतिक नमिलेका कुरा मिलाउन सरकारले पहल गरिरहेकाले त्यो पटो सरकारको पाटीहरुको हो आयोगले कसरी स्वच्छ भयरहित निर्वाचन गराउन सकिन्छ त्यस तर्फ आयोगको ध्यान लागेको छ भन्नु भयो ।
निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध भईसकेकोछ भने मदतदाताहरु स्थानिय तह को निर्वाचनमा भोट खसाउन उत्साही भएकाले तोकिएकै समयमा मतदान हुने जानकारी आयुक्तले गराउनु भयो ।
यो क्षेत्रीय गोष्ठी भोलिबाट समापन भए पछि जिल्ला र स्थानिय निकायमा सन्चालन हुने समेत पत्रकार सम्मेलनमा आयुक्तले जानकारी गराउनु भयो ।
Post a Comment