Websoft University

गृहमन्त्रीले सहयोग नगरेको प्रधान मन्त्रीको गुनासो



काठमाडौं, बैशाख ६ गते । रातो तारा डट कम,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन्।

गृहमन्त्री निधिको ‘असहयोगी व्यवहार’ तथा विवादास्पद अभिव्यक्ति’ का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री प्रचण्डले देउवासँग गरेका हुन् ।

प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरेका छन् । प्रदेश नम्बर ३ अन्तर्गतका माओवादी केन्द्रका पोलिटब्युरो सदस्यको चुनावकेन्द्रित संयुक्त बैठकमा प्रधानमन्त्रीले यस्तो 
गुनासो गरेका हुन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.