काठमाडौ-चितवन,चैत २१ गते । रातो तारा डट कम,
मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा माथिबाट पैरो खस्दा केही सवारी साधन पुरिएको खबरछ । ४ सवारी साधन पुरिएको बताइए पनि यसको प्रहरीबाट औपचारिक पुष्टि हुन बांकिनैछ ।
पुरिएका सवारी साधनमध्ये यात्रुबाहक कार र एक्साभेटरको भने पहिचान खुलेको छ । अन्य के के सवारी साधन पुरिएका हुन् भनेर पत्ता नलागे पनि घटनामा ठूलो मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
केही समयदेखि सडक मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ । सडक चौडा पार्न केही समयदेखि निर्माण तीव्र पारिए पनि सकिएको छैन । उदारको लागि
प्रहरी पुगिसकेको बताइएको छ।

Post a Comment