Websoft University

नेपाल-भारत संग भएका असमान सन्धि खारेज गरी नयाँ सन्धि हुनुपर्छ


बिराटनगर,चैत २४ गते । रातो तारा डट कम,
नेपाल-भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन भारत सकारात्मक देखिएको छ ।

काठमाडौंमा हिजो बुधबारदेखि सुरु भएको नेपाल भारत प्रबुद्ध समूह ईपीजीको बैठकमा नेपाली पक्षले शान्ति तथा मैत्री सन्धिलाई प्रमुख एजेण्डा बनाएको छ ।

समाचार श्रोतले दिएको जानकारी अनुसार १९५० को सन्धिबारे नेपालले छलफल भए पनि गुमेको वा भारतीयले मिचेको भुमि फिर्ता गराउने कुरा चै भएकै छैन रे ।

भारतले मिचेको नेपालको भुमि भारत बाट फिर्ता गराउने छलफल पनि यही बैठकमा हुनु पर्ने जनताले  माग गरेका
छन ।

असमान धाराहरु हटाउन भारतीय पक्ष सकारात्मक रहेको
भए पनि  धाराहरु केही परिर्वतन गरेर मात्र नेपाली जनता
अब मात्रे पक्षमा छैनन।

ईपीजीमा रहेका नेपाल र भारतीय दुबै पक्षले कुनै औपचारिक प्रतिक्रिया जनतालाई यिनिहरूले दिनैपर्छ ।

नेपालले १९५० को शान्ति तथा मैत्री सन्धिलाई असमान भन्दै मा पुग्दैन  यो खारेज गरेर नेपालले भारत संघ नयाँ सन्धि गर्नु
पर्छ।

पुरानो सन्धि खारेज गरेर नयाँ सन्धि गर्दा नेपाल भारत
व्यापार सन्धि, सीमनामा तारबार लगाउने, नेपालको जल, जमिन , जङ्गल ,स्रोत साधान नदिने र आप्रवासी समस्य गैर नागरिक्ताको छानबिन, आवतजावत भिसा लागू हुने बोडरमै आउने जानेको तीन पुस्ते राख्ने , बिदेशी आउन चाहे भिसा लागू गर्ने जसता प्राबधान हुनुपर्छ यो आम नेपालीको माग हो।

केही वर्ष यता भारतले नेपाल गैर तरिकाले पन्सन क्याम्प हरू खोल्दै छ र राजदुतावासले चै भारतीय रअ लाई रकम बाड्न
असान्तिमच्चाउन साखा खोल्ने काम गरेको छ त्यो तु बन्द
गरिनुपर्छ यो नेपाली को आवाज हो बैठक मै कुरा राख्न
जनताले माग गरेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.