Websoft University

बिराटनगर र काठमाडौमा राष्ट्रिय मापदण्डभन्दा प्रदूषणको मात्रा दोब्बर-जनजीवन प्रभावित


बिराटनगर,बैशाख ४ गते । रातो तारा डट कम-
आज भोलि बिराटनगरको प्रदूषण कुरै नगरोै धुलोले दिउसो कुइरी मण्डल हुन्छ, अनावश्यक गाडीहरूको हर्न बजाउनु गाडी बाट फोहोर सडकमा फाल्नु सडक मर्मत नहुनु फोहोर बेलामा नउठाउनु जस्ता कुराले प्रदूषणको मात्रा दोब्बर भएको छ। यस्तो अबस्थामा प्रदूषण पन गर्न पनि यहाँ त गरो भइसकेकोछ।


काठमाडौको उपत्यकाको प्रदूषण मात्रा पटकपटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको भनिए पनि कसरी कम गर्ने
तिर ध्यानाकर्षण भएको पाइदैन ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावा पिएम २।५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ ।

तर, उपत्यकाको हावामा पार्टीकुलेट म्याटर (पिएम) २।५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेको तथ्यांक मा देखाएको छ ।

 बिराटनगरको चै कुरा गर्नु बेकार छ, काठमाडौको औषध भन्दा प्रदूषण मात्रा बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ ।

पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकाबासीले मापदण्डभन्दा पाँच गुणा बढीसम्म प्रदूषणको सकस भोग्नुपर्यो ।

राष्ट्रिय मापदण्डभन्दा दोब्बर प्रदूषणको मात्रा हावामा २४ घन्टा आजभोलि रहेको बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.