Websoft University

घुस्याहा इन्जिनियर र सवइन्जिनियर पक्राउ



काठमाडौं,चैत २५ गते। रातो तारा डट कम,
सडक विभागका इन्जिनियरद्वय २ लाख बढी घुस लिँदै
गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ सडक विभाग, डिभिजन सडक कार्यालय काठमाडौंका इन्जिनियर नरनाथ पौडेल र सवइन्जिनियर मनिष महतोलाई पक्राउ गरेको हो ।

साँखु नाङ्ग्लेभारे सडक ममर्तको रकम भुक्तान गर्नु अघि उनीहरुले घुस मागेका थिए । २९ लाख टेण्डर परेको थियो र, काम भइसके पछि मागेको रकम दिने सर्त समेत भएको थियो।

घुस दिन ढिला  गरेको  भन्दै ञ्जिनियरद्वयले सडक ममर्त पास नै गर्न माननेन्  पछि घुस दिनु परेको बताएकोछ।

पिच उत्पिएको लगायतको बाहाना बनाएर उनीहरुले अग्रिम रकम मागेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.