बिराटनगर,चैत २६ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्रले नेपाली जनताको क्रन्तीको मुलधारलाई नछोडेकोले यहिपार्टीले मात्र आजनताको समस्य समधान गर्न सक्ने भन्दै, नेत्रबिक्रम चन्द नेत्रित्वको नेकपा माओवादी (विप्लव) र नेकपा- माओवादी पाटि (किरणको) पाटी परित्यग गरी आजैबाट नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका कुरा प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएकोछ ।
दुवै पाटी परित्यग गरी माओवादी केन्द्रमा प्रबेश गर्नेहरुमा क. के पि चौलागाई, क. रिता पासवान, क. तारावीर गुरुग क. उशा लिम्बू, क. सत्रुघन साह, क. उमा पोखरेल, क. बिमल राजबहाग, क .सुनिता पासवान, क. नकुल राम, क. दुलाराम, क. सुरज साह, क. यसोधि पासवान, क. पार्वती र सनिचरी राम, क. रोजिन खातुन, क. गंगा राजवंशी, क. दामोदर निरौला, क. बद्री मण्ड, क. अन्जुला राम, क. विधानन्द पासवान, क. लाल काजी श्रेष्ठ, क. गोपाल कार्की, क. थानेस्वर दहाल,रहेका छन ।
आज भएको पाटी एकता भेलामा आगन्तुक साथिहरूलाइ नेकपा माओवादी केन्द्र मोरगका इन्चार्ज क. कुसल लिम्बू लगाएतका कमरेड हरूले स्वागत र एकता भेलालाई सम्बोधन गर्नु भएको थयो ।
Post a Comment