बिराटनगर,चैत २६ गते । रातो तारा डट कम,होटल तथा पेय पदार्थ व्यवसायी संघको छैटौ अधिबेशन आज सम्मपन्न भएकोछ । छैटौ अधिबेशनको सांसद तथा मोरग व्यापार संघका अध्यक्ष कार्याक्रमका प्रमुख अतिथि पवन कुमार सारडाले पानसमा बती बालेर एक समारोहका बिच उदघाटन गर्नु भयो ।
उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथिले आफना कुरा राख्दै,सबैले गरेर खान पाउनु पर्छ र काम गर्न सहज हुनु पर्नेमा जोड दिनिु भयो ।
होटल तथा पेय पदार्थ व्यबसायीको छैटौ अधिबेशन सफल बनाउन आर्थिक सहयोग गर्ने गीत गजल रेष्टुरेन्ट,पेराडाईज लगाएतका दर्ज बढीलाई कार्याक्रममा सम्मान गरिएको थियो ।
उर्लावारीका होट व्यवसायी तथा क्षेत्रीय अध्यक्ष मनोहरी दाहलले होटल व्यवसायीले हिन्ता बोध गर्नु पर्दैन गलत काम नगरी सम्मान पुर्वक बाँचन सिक्नु पर्छ भन्नु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, लगाएतका वक्ताहरुले आ -फना धारणहरु राख्नु भएको थियो ।
संस्थापक महासचिव तथा सदस्य द्वारिका मानन्धरले संस्थाको छैटौ महाधिबेशनमा भागलिन आउने र सहभागी सबैलाई स्वागत गर्दै, अधिबेशन सफलताको कामना गर्नु भयो।
कर्याक्रम बन्द र खुल्ला सत्र हुने भएकाले खुल्ला सत्रका र संस्थाका अध्यक्ष बलराम कारजित सहयागी सबैलाई धन्यावाद दिेदै कार्याक्रको समापन गर्नु भएको थियो ।
Post a Comment