युवराज ठकुरी-केराबारी,मोरङ, बैशाख ८ गते । रातो तारा डट कम,नेकपा एमाले केराबारीले केराबारीगाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टुङ्गो लगाएको छ।
नेकपा एमालेले गाउँपालिकाको अध्यक्षमानवीन थापा मगर र उपाध्यक्षमा शान्ति लिम्बुलाईउम्मेद्धार बनाएको छ। एमालेले गाउँपालिकाको नौ वटै वडाको उम्मेद्बार टुङ्गो लगाएको छ।
जसमा वडा नम्बर१मा शरण थापा मगर २ नम्बर वार्डमा प्रेम लिम्बु, वडा नम्बर ३ मा कृष्णकुमारी श्रेष्ठ ४ नम्बर वडामा इन्द्रबहादुर राई ५ नम्बर वडामा अजय थेगिम, वडा नम्बर
६मा बेदबहादुर भुजेल, ७नम्बर वडामा नारायण
कुमार चेम्जोङ्गलाई एमालेले वडाध्यक्षको उम्मेद्धार बनाएको छ।
त्यस्तै ८ नम्बर वडामा छलफल चलिरहेको र ९ नम्बर वडामा भुपालमान कार्की अनि १० नम्बर वडामा जंगराज भुजेललाई उम्मेद्धार बनाएको नेकपा एमाले केराबारी गाउँपालिका सचिवालय उपसचिव प्रेम लिम्बूले बताए।
गाउँपालिका अध्यक्षका उम्मेद्बार थापा कुशल वक्ता,, दूरदर्शी, बौद्धिक व्यक्तित्वकाधनी,अध्ययनशील ,नेकपा एमाले क्षेत्रीय
कमिटी,जिल्ला कमिटी र अञ्चल कमिटीमा रहेर काम गरिसकेका सामाजिक काममा योगदान पुर्याउने व्यक्तिका रुपमा परिचित छ्न ।
Post a Comment