बिराटनगर जेठ ६ गते । रातो तारा डट कम-ताप्लेजुङ-नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तप्लेजुङका गाउँपालिकाको बोर्ड धमाधम फाल्न थालेको छ । गए राति मात्र फक्ताङलुङ गाउँपालिका र आठराइए त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोड तोडफोड भएकोछ। नेपाल समाचारपत्र बाट
Post a Comment