Websoft University

प्रहरीले गरे रंगेलीमा सरसफाई


रबिन्द्र बराल-रंगेली,माेरङजेठ १३ गते, शनिबार। रातो तारा डट कम-माेरङकाे रंगेलीमा रहेको सन्सारीमाई मन्दिर ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा दिन प्रतिदिन  यस मन्दिरमा नेपाल भारतका  भक्तजनहरुकाे बढि घुईचाे लाग्ने गरेकाे छ ।



प्रत्येक मङगलबार र शनिबार एक सय देखि १ सय ५० सम्म बाेकाकाे बलि चडने गरेकाे समितिका काेषा अध्यक्ष अाेमकार थापाले जानकारी दिनुभयो ।

बिहान ६ बजे देखि ८ बजेसम्म मन्दिर  परिसरमा रहेको झार जङगल हरुकाे सरसफाइ भएको छ।
सरसफाइमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,म्यादी प्रहरी र सन्सारीमाई मन्दिरका ब्यवस्थापन समितिकाे सहकार्यमा एक सय प्रहरी हरुले सरसफाई गरेकाे समितिका उपाध्यक्ष रामचन्द्र मण्डल ले जानकारी दिनुभयो  ।

सरसफाइ मा ईलाका  प्रहरी कार्यलयका प्रमुख सन्जिव बाबू खड्का ,ससस्त्र प्रहरी बल बि०अाे०पि  रंगेलीका सङ्गीत भट्ट , सन्सारीमाई मन्दिर समितिका अध्यक्ष सन्जिब श्रेष्ठ  लगायतकाे उपस्थितमा सरसफाई गरिएको  थियाे ।
साे सन्शारी माई मन्दिरकाे प्रत्येक महिना प्रहरी हरुले सरसफाइ  गर्ने गरेकाे समितिका अध्यक्ष तथा सदस्य हरुले सरसफाइ गरेकाे  छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.