(यसको बिबरण तलछ)
रबिन्द्र बराल- रंगेली मोरङ, जेठ ८ सोमबार। रातो तारा डट कम-रंगेली नगरपालिकाको लेटरप्याडमा दुई नम्बरी धन्दामा प्रयोग हुनेगरेको पाईएको छ । भन्सारले गर्ने काम नगरपालिकाले गर्न थाले पछि भन्सारको के काम ?
रंगेली नगरपालिकाको लेटरप्याडमा रंगेली वडा न ६ का वडा सचिव जयप्रकाश मण्डलले उपभोग्य सामाग्री तस्कारी गर्न अनुमती दिदै पत्र लेखिएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृतले हस्ताक्षेर गर्ने लेटरप्याडमा रंगेली ६ का वडा सचिव मण्डलले हस्ताक्षेर गरेर किर्ते गरेका छन । रंगेली नगरपालिकाका कार्यकारी अधिकृतले नगरपालिकाको लेटरप्याड किर्ते भएको स्विकार गर्नुभयो ।
उहाँलेभन्नुभयो,‘ म नभएको बेला लेटरप्याडको दुरुपयोग भएछ त्यो दुरुपयोग गर्नेलाई कारवाहीको प्रक्रीयामा लान्छु , । सो पत्रको प्रकृति हेर्दा तस्करी गर्न सघाएको र भन्सार छलिमा मण्डलको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ ।
भारतबाट नेपाल सामान ल्याउदा भन्सार नलिन अनुरोध गर्दै पत्र लेखिएको छ । सरकारी नियाम अनुसार भन्सार नतिरी उपभोग्य सामाग्री ल्याउन नपाईने प्राबधान छ ।
तर रंगेली नगरपालिकाको लेटरप्याडको दुरुपयोग गरेर सो नगरपालिका वडा न ६ का विरबल मण्डलका छोरा सुन्दरलाल मण्डलको जेठ ६ गतेको बिवाहको लागी उपभोग्य सामाग्रील्याउन ईलाका प्रहरी कार्यलय रंगेली, ससस्त्र प्रहरी रंगेली , भारतीय सिमा सुरक्षाबल एसएसवि , छोटी भन्सार कार्यलय लाई रंगेली नगरपालिकाको लेटर प्याडमा पत्र लेखेर अनुरोध गरेको छ ।
चलानी नम्मर ४४४ नम्मरको रहेको सोपत्रमा भन्सार नतिरी उपभोग्य सामाग्री नेपाल ल्याउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
वडा सचिव जयप्रकाश मण्डलको हस्ताक्षेर रहेको सो पत्रमा ७० पिस साडी, ५० किलो मैदा , ५० किलो प्याज, एकसय २० केजि चिनी, ६० किलो चनाको दाल, मुसुरीको दाल २० किलो, गम्छा ३० पिस , र्फचुन तेल ७ टिन , तोरी तेल ४ टिन , कागजको पिलेट २००० पिस , अन्य खुद्रा मसला ३० प्याकेट भन्सार नतिरी नेपाल प्रवेश दिन पत्रमा उल्लेख गरेको छ ।
तत्कालीन अवस्थामा रंगेली गाविसले विगत २ वर्ष अगाडि देखि यस्तो सिफरीस गर्ने गरेको कर्मचारी जयप्रकाश मण्डलले बताए । उनलेभने,‘ निशुल्क उपभोग्य सामाग्री आयात गर्न सिफारीस नदिए सर्वसाधारणहरु रिसाउने गरेका छन, ।
रंगेलि नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मीले भने नगरपालिकाले पत्र लेखेको विषयमा आफुअनविज्ञ रहेको बताए । उनलेभने, मलाई थाहा छैन कसले कतीखेर पत्रलेखेर दियो ,।
कार्यकारी अधिकृतले प्रयोग गर्ने लेटरप्याड कर्मचारी मण्डलले किन दुरुपयोग गरे भन्ने केहि पनि बाहिर आएको छैन ।

Post a Comment