रबिन्द्र बराल-रंगेली,माेरङ, जेठ १३ गते शनिबार । रातो तारा डट कम-माेरङकाे बाहुनि ७ स्थित ससस्त्र बेश क्याम्प ले जेठ १२ गते शुक्रबार साँझ ७ बजे बेश क्याम्प देखि पुर्वमा रहेको कमदचाेक नजिकै बाट साईकलमा ल्याउदै गरेको अन्दाजी २ सय लिटर घरेलु मदिरा बरामद गरेकाे छ ।
उक्त मदिरा माेरङकाे रमाईलाे बजारकाे अासपासमा घरेलु मदिरा बनाएर बिक्रीवितरण का लागि उनिहरुले बाहुनि,हाेक्लावारी दलेलि,कालिस्थान अासपासका क्षेत्र हरुमा बिक्री गर्नेका गि लगने गरेको छन ।
बाहुनी ससस्त्र बेश क्याप ले अाफ्नाे क्षेत्रमा घरेलु मदिरा बिक्रीवितरण दिनप्रतिदिन बढिरहेको र गाउँ घरमा घरेलु मदिराकै कारणले गर्दे झैझगडा बढिहुने र युवा हरु समेत कुलतमा लाग्ने भएको ले बेश क्याप अासपासकाे क्षेत्रमा घरेलु मदिरा बिक्रीवितरण मा राेक लगाउन ससस्त्र प्रहरी सक्रिय रहेको छ ।
उक्त घरेलुु मदिरा स्थानीय बासि,बुद्धिजीवी हरुकाे राेहवरमा नष्ट गरिएको ससस्त्र बेश क्यापका प्रमुख सुभाष भट्टराई जानकारी दिनु भयाे ।
Post a Comment