Websoft University

दुई बर्ष भित्र पाेल्टि फम हटाउने


रबिन्द्र बराल,माेरङ रंगेली, जेठ ४ गते । रातो तारा डट कम-
चैत्र ३१ गते देखि काे अान्दोलन हिजो बुधबार देखि स्थगित भएको छ ।

माेरङकाे साेराभाग ९ स्थित बिराट पाेल्टि फर्मकाे मुख्य गेटमा भएको अान्दोलन स्थगित भएको छ।

बुधबार पाेलटि फम का प्रमुख तिलचन्द भट्टराई ,ऋिषिवचन यादव र नितेश गुप्ता सहितकाे बार्ता टाेलि र स्थानीय बिच भएको बार्तामा उघ्याेगले  २ बर्षकाे समय लिएको छ।

त्यस अबधिमा उध्याेगले त्यहाँ भएका कुखुरा हटाई सक्ने,नयाँ कुखुरा थप नगर्ने,झिगा नियन्त्रण गर्ने,दुर्गध हटाउने र बन्दै गरेकाे नयाँ सम्रचना नबउने र दुई बर्ष भित्र कुखुरा फम हटाउने सहमति भए पछि अान्दोलन मा रहेका स्थानीय बासिन्दा हरुले बुधबार  देखि अान्दोलन का सबै कार्यक्रम हरु स्थगित गरेकाे छन ।
घरेलु तथा साना उध्याेगमा बिराटनगरकाे  कार्यलयमा बसेकाे सर्वदलीय बैठक सम्पन्न भएको सचिव इन्दिरा उप्रेतीले बताउनु भयाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.