Websoft University

बालुवाटारमा आज संघीय गठवन्धन समेतको बैठक


काठमाडौं, बैशाख २६ गते । रातो तारा डट कम-प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संघीय गठवन्धनले संविधान संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै संघीय गठवन्धनका नेताहरु सहभागी छन् । प्रमुख विपक्षी एमालेबाट उपाधयष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।

बैठकमा संविधान संशोधनसहितका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.