Websoft University

६५ वर्षिय बृद्ध द्रउपति खवासले रु दश हजारको चेक पाईन


बिराटनगर,जेठ ८ गते । रातो तारा डट कम, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको महिला स्वयम सेवीका भई काम गरेका २५ वर्ष पछि उनले काम छाडेकै दिन रु दश हजारको चेक पाएकी हुन ।

जिल्ला जनस्वास्थ्य कार्याल मोरगका जनस्वास्थ्य निरिक्षक बिन्देश्वर शाहले दिएको जानकारी अनुसार मोरग सुन्दर हरैचा नगरपालिका वडा नम्बर १ बस्ने खवास असक्त भएकै कारण काम गर्न छाडेकाले उहालाई यो रकम जनस्वास्थ्यकार्यालयले उपलब्द गराएको हो ।

 बृद्ध द्रउपति खवास हाल अपाङ्ग र असक्त भएकाले कामगर्न नसक्ने हुनु भएकाले काम छाडेको द्रउपति कै बहिनी निम्ना खवासले रातो तार डट कम लाई जनकारी गराउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.