बिराटनगर बैशाख १८ गते । रातो तारा डट कम, निजी बिधालय हरूले अनावश्यक तरिकाबाट बढाएको सल्क
तुरुन्तै फिर्ता गरिनुपर्ने सुल्क बढाउन नपाइने जस्ता बिभिन्न सहमति भएको छ।
माथिको सहमति पछि बिधार्थीहरूले लगाएको ताला, बढेको सुल्क फिर्ता नभए निजी बिधालय सन्चालन अनुमति खारेज गर्ने कुरामा शिक्षाकार्याल सहमतिमा आए पछि हिजो शिक्षाकार्यालय मोरङ ताला खोलिएको थियो ।
Post a Comment