फायल फोटो-
मोहन कुमार राई-जेष्ठ ४ गते । रातो तारा डट कम-संखुवासभा, चैनपुर नगरपालिका ३ स्थित पोखरीमा रहेको सिद्धकाली स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि साविक सभापोखरी गाविस वडा नं.८ हाल चैनपुर नगरपालिका ८ निवासी भीमबहादुर लिम्बू र श्रीमती पञ्चमाया लिम्बूले १ लाख २५ हजार मूल्य बराबरको १४ वर्ग मिटर क्षेत्रफल भएको जग्गा स्वास्थ्यचौकीलाई निःशुल्क प्रदान गरेको छ ।
सिद्धकाली स्वास्थ्यचौकीको नाममा रजिष्ट्रेशन पास गर्ने लिम्बू परिवारलाई स्वास्थ्यचौकी संचालक समिति लगायत स्वास्थ्यचौकी परीवारले धन्यवाद प्रदान गरेको समितका सदस्य राजनकुमार खत्रीले बताउनुभयो ।
Post a Comment