Websoft University

काठमाडौं महानगरमा बदर मतको संख्या अत्याधिक देखियो


काठमाडौं, जेठ २ गते । रातो तारा डट कम-निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई निक्कै प्राथमिकता दिएको बताए पनि राजधानी काठमाडौंमै बदर मतको संख्या अत्यधिक पाइएको छ ।

सोमबार मध्यान्हदेखि सुरु भएर आज बिहानसम्म ६११ मतको गणना सम्पन्न भएको छ । मतगणना प्रक्रिया जति सुस्त देखिएको छ, त्यस्तै अर्को समस्या काठमाडौं महानगरमा बदर मतको संख्या अत्याधिक देखिएको जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.