रबिन्द्र बराल- रंगेली ,माेरङ बैशाख ३१ गते । रातो तारा डट कम-माेरङकाे रंगेलीमा शनिबार संधिय समाजबादी फाेरम नेपाल र नयाँ शक्ति पाटि एकिकरण तथा क्षेत्र नम्बर ४ काे कार्यदल एकता भएको छ ।
साे कार्यक्रमका प्रमुख अतिथि जयराम यादव,बिष्ट अतिथि राजकुमार यादव, तथा सदानन्द यादव,पन्नालाल मन्डल,मृत्युजय झा,शिशुपाल यादव नयाँ शक्ति पाटिका राजकुमार थापा ,र क्षेत्रीय सभापति डम्बर कार्कि,केन्द्रीय सदस्य याेगेन्द्र ऋिषिदेब,सुरेन्द्र पाठक,कमला चाैलागाई,लगायतकाे उपस्थित मा साे कार्यक्रममा भएको थियो ।
कार्यक्रममा विभिन्न बक्ताले भने जब सम्म जेठ ४ गते परिमार्जित सहित संबिधान सम्साेधन नभए अाफुहरु दाेस्राे चरणकाे स्थानीय निकायकाे निर्वाचनमा सहभागी नहुने र अान्दोलन मा जाने र अझ सक्शत रुपमा जाने बताएका
छन ।
त्यसैगरी स्वागत मन्तव्य शम्भु मन्डले दिएका थिए ।
मधेश काे माग जवसम्म पूरा हुदैन तब सम्म स्थानीय निकायकाे चुनाव काे कुनै अाैचित्य नरहने समेत बताए छन ।
त्यसैगरी राजकुमार यादवले भने अाफुहरु दस बर्ष देखि अान्दोलन मा रहेको र सेनाकाे बलमा संविधान जारीगरेको अाराेप समेत लगाएका छन ।अधिकार प्रप्तिका लागि अाफु हरु चुनावमा सहभागी भएको बताएका छन ।
Post a Comment