गत सालको भएको ७ करोड १ लाख ७६ हजार चुक्त पूजीबाट ४ हजार २ सय ३५ शेयर सदस्यहरुलाई चालु आवमा १ करोड ४० लाख ३५ हजार २ सय वितरण गरिने कम्पनी प्रमुख कार्यकारी अधिकृत शैलेनद्र वादे श्रेष्ठले जानकारी दिनुभयो ।
वैंकको चुक्ता पुजी ७ करोड १ लाख ६७ हजार रुपैया रहेको छ । त्यस्तै ५८ करोड ९२ लाख ७५ हजार ९ सय ६ रुपैया निक्षेप संकलन गरेको वैंकले ६१ करोड ९५ लाख २ हजार २ सय १२ रुपैया कर्जा प्रवाह गरेको छ ।
१७ हजार ३ सय ७६ जना निक्षेपकर्ता रहेको वैकवाट १ हजार ९ सय ५९ जनालाई कर्जा दिएको छ । धनकुटा सदरमुकाम केन्द्रिय कार्यालय रहेको वैंकको छ नं. वुधवारे, राजारानी, सिँधुवा र हिलेमा गरी चार ठाउँमा शाखा सञ्चालित छन् ।
Post a Comment