Websoft University

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालयको, अत्यन्त जरुरी सूचना

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य     कार्यालयको, अत्यन्त जरुरी सूचना
२०७४ जेठ १० गते-बिज्ञापन
सुर्तिजय पदार्थको बिक्रि बितरण गर्नको निम्ति पालना गर्नुपर्ने व्यवस्था व्यवसाय वा कारोवार दर्ता गर्ने निकायमा दर्ता भई आन्तरिक राजश्व कार्यालयबाट छुटै ईजाजत पत्र लिनुपर्नेछ।

दैनिक उपभोग्य वस्तु बिक्रि बितरण गर्ने स्थानबाट सुर्तिजन्य पदार्थको बिक्रि बितरण गर्न पाईनेछैन ।

अलग्गै पसल वा स्थापनबाट मात्र सुर्तिजन्य पदार्थको कारोबार तथा बिक्रि बितरण गर्नु पर्नेछ ।

सुर्तिजन्य पदार्थको कारोवार गर्ने ईजाजत पत्र प्राप्त गरेपश्चात आफनो कारोबार स्थाल पसलको अग्रभागमा एव बिक्रि कक्षको प्रवेश द्वारमा सबैले देख्ने र पढन सक्ने गरी देहायको बिवरण खुलाईएको सूचना पाटी राख्नु पर्नेछ ।

ऋठार वर्ष उमेर नपुगेका व्याक्तिलाई सर्तिजन्य पदार्थ नवेचिने र बेच्न नलगाईनेछ ।

गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ नवेचिने र वेच्न नलगाइने।

सूचना पाटी कम्तिमा ३० तीस सेन्टिमिटर लम्वाई र २० बीस सेन्टिमिटर चौडाईको हुनुपर्नेछ ।

कसैले पनि शिक्षण संस्था तथा स्वास्थ्य संस्था बाल कल्याण गृह शिबु स्याहर केन्द्र बृद्घाश्रम अनाथलय तोकिएको सार्वजनिक स्थालबाट कम्तिमा एक सय मिटरभित्रको घर  पसलबाट सुर्तिजन्य पदनर्थ किक्रि कितरण्न गर्न गराउन पाउने छैन ।

सुर्तिजन्य पदार्थको व्यवसाय  कारोवार एव बिक्रि बितरण गर्नेले दर्ता एवं ईजाजत पत्र लिई सक्नु पर्नेछ ।

माथी उल्लेख भए बमोजिमका व्यवस्था पालना भएको नपाईएमा सुर्तिजन्य पदार्थ नियान्त्रण र नियमन गर्ने ऐन २०६८ तथा प्रचलित नेपालको कानुन वमोजिम कारवाही
हुने व्यहोरा सम्वन्धित सबैलाई जानकारी गराईन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.