Websoft University

तराईमा कस्को पकड कहा कहाँ छ लोै हेर्नुस्


काठमाडौं, जेठ १३ गते । रातो तारा डट कम-तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ ।

फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेस आन्दोलन आफ्नो पार्टीको नेतृत्वमा भएकाले तराईका २० जिल्लामा पहिलो शक्ति बन्ने दाबी गरे ।

राजेन्द्र महतोकमो तत्कालीन सदभावना पार्टीको प्रभाव तुलनात्मक रुपमा सप्तरी, सिरहा र सर्लाहीमा देखिन्छ ।
महन्थ ठाकुर नेतृत्वमा रहेको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रभाव नवलपरासी, रुपन्देही र कपिलवस्तुमा बढी छ ।
पूर्वी तराईमा उसको प्रभाव छैन ।

शरतसिंह भण्डारी नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको प्रभाव महोत्तरी, सप्तरी, सिरहामा, अनिल झाको प्रभाव रौतहट र महेन्द्र राय यादवको प्रभाव सर्लाहीमा मात्रै छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.