रबिन्द्र बराल रंगेली ,माेरङ बैशाख ३१ गते अाईतबार ।रातो तारा डट कम-क्षेत्रिय निर्वाचन कार्यालय बिराटनगर ले यहि जेठ ३१ गते हुन लागिरहेको दाेस्राे चरणको निर्वाचनलाई मध्यनजर गरी पूर्वाञ्चलका विभिन्न शहर तथा गाँऊमा निर्वाचन लक्षित जनचेतनामुलक सडक नाटक र मतदाता शिक्षा कार्यक्रमको आयोजना गरेको छ।
त्यसैगरी अाईतबार माेरङकाे रंगेली नगरपालिका र सुनबर्षि नगरपालिकामा स्थानिय तह निर्चावन २०७४ को लागी भनेर नमुना मतदान स्थलको निर्माण तथा नमुना मतदान कार्यक्रमको आयोजना गरीएकाे कुरा ईलाका प्रहरी कार्यलय रंगेलीका सन्जिव बाबू खड्काले जानकारी दिनु भयो ।

Post a Comment