बिराटनगर बैशाख २६ गते। रातो तारा डट कम-
वैशाख २८ देखि ३१ सम्म सरकारी कार्यालय बन्द
काठमाडौं।
निर्वाचन आयोगले पहिलो चरणको स्थानीय निर्वाचन हुने तीन प्रदेशका सरकारी कार्यालयमा वैशाख २८ गतेदेखि बिदा दिन सरकारसँग प्रस्ताव गरेको छ।
निर्वाचन आयोगले वैशाख २८ गतेदेखि ३१ गतेसम्म सरकारी कार्यालय बिदा दिने प्रस्ताव गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
Post a Comment