बिराटनगर असार ८ गते । रातो तारा डट कम, नेकपा माओवादी केन्द्र पथरीसनिश्चवारेमा आयोजना भएको
कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री क. जनार्दन सर्माले आफना भनाइ राख्दै,शान्ति सुरक्षा राम्रो भएकोले र्निधक्क
भएर भोट दिन र राम्रा उम्मेदवार छान्न आग्रह गर्नु भयो।
अतिथि तथा सासद क. शिव कुमार मण्डल , मोरंङ जिल्ला इन्चार्ज क. कुशल लिम्बू ,लाल ब सुस्लिङ मगर मेयर का उम्मेदवार क. जहरमान लिम्बू , टंकमाया गौतम सहिद परिवार अध्यक्ष क. दिननाथ तिम्सिना समेत बोल्नु भएको थियो ।
Post a Comment