Websoft University

आज नेकपा माओवादी केन्द्रको कार्याक्रम काहा काहा हुदैछ


बिराटनगर,असार १० गते । रातो तारा डट कम, नेकपा माओवादी केन्द्रले आज मोरङका बिभिन्न ठाउ र शहरहरुमा चुनावी सभाहरु गर्दैछ ।

नेकपा माओवादी केन्द्र केन्द्रिय संगठन बिभाग प्रमुख
क. रामबहादुर थापा (बादल )को प्रमुख आतिथ्यमा
बिहान ९ बजे बेलबारी, बिराटनगर २ बजे ३ बजे पथरी ४ बजे उर्लावारी,आजै चुनावी सभाहरु हुदैछन ।

कार्याक्ममा नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक क. साबित्री काफ्ले, सासद क. सिबकुमार मण्डल, मोरङ  जिल्ला सयोजक तथा पुर्व मन्त्री क. गोपी आछामी
ईन्चार्ज क. कुसल लिम्बू लगाएतका स्थानिय नेता तथा कार्याकर्ताहरु पनि उल्लेखित चुनावी सभा तथा कार्याक्रम हरुमा सहभागि रहनेभएको कुरा नेकपा माओवादी केन्द्र मोरगले जानकारी गराएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.