Websoft University

सुरक्षा व्यास्था पुरा भएकाले ढुक्क भएर मतदानमा भाग लिन गृहमन्त्रीको सबैलाई आग्रह



बिराटनगर,असार ८ गते । रातो तारा डट कम, क्षेत्रीय सुरक्षा गोष्ठी बिराटनगरमा सम्पन्न भएपछि आजै ४ बजे गृहन्त्रीले पत्रकार सम्मेलन गरेर ५ र ७ को सुरक्षा व्यास्था मिलाई सकिएको र  प्रदेश न १ को पनि सुरक्षा व्यबस्था मिलाई सकिएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई पत्रकार सम्मेलन मार्फत आग्रह गर्नु भयो ।

पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री
क. जनार्दन सर्मा ले भन्नु भयो - मोसमी, भौतिक, भोैगोलिक,आकसमिक, आपराधिक, जस्ता कुराहरुको पनि सामना गर्न सरकारको तर्फबाट कुनै कसर नराखि सुरक्षा व्याबस्था मिलाईएको जानकारी गराउनु भयो ।

केहि राखिएका जिज्ञासाहरुको जवाफमा मैले पुर्वमा केहि साथिहरुलाई भेटेको र मातहतका कार्यालयको निरिक्षण गरेको हो यो आचारसहिता भित्र पर्दैन भन्नु भयो । त्यसैगरी आगामी मंगरि सम्ममा सबै चुनाव गरिसक्ने गरी सुरक्षा व्याबस्था मिलाईएको कुरा गरेका हो भन्नु भयो ।

अन्त्यमा स्थानीय तह को असार १४ गते हुने निवेदनमा ढुक्क भएर सबैले प्रतिसप्रधाको आधारमा राजनीतिक पाटीले प्रचारप्रसार गर्ने काम सकेर मतदान  गर्नु होस र गाराउनु होस भन्ने गृहमन्त्रीले सबैलाई आग्रह गर्नु
भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.