बिराटनगर, असार ८ गते । रातो तारा डट कम, कृषिबिकास बैंक तिरबाट पस्चिम आउदा सगम पाटी प्यालेसको मोडमा २२ प ४६१७ नम्वरको मोटर साईकलले अगाडी जादै गरेको स्कुटी लाई आजै बेलुका ६.३० बजेतिर ठकर दिदा स्कुटी चालक आस्ता कोईराला सामान्य घाईते भएकी छिन ।
को २२ प ४६१७ नम्वरको मोटर साईकल चालक ओमप्रकास श्रेठ संग लाईसेन्स नभएको र मोटर साईकल चलाउन राम्रो नजान्ने सिकारु रहेको पनि मानिसहरुले बताएका छन ।
सो ठाउमा बाटो बिग्रेको र खल्टा खुल्टी बडी भएकाले दुर्घटना भइरहन्छ । महानगरपालिकाले जनपथ मार्ग बनाउन पहल छिटो गरिदिनुपर्छ ।
Post a Comment